संवैधानिक आयोगमा नियुक्ति र शपथ रोक्न सर्वोच्चमा रिट (पूर्ण पाठ सहित )
काठमाडौँ, २० माघ । अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक आयोगमा नियुक्ति एवम् शपथ ग्रहण रोक्नका लागि सर्वोच्चमा रिट निवेदन पेश गरेका छन् । वरिष्ठ अधिवक्ता त्रिपाठीले मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवास,